मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

समाज

दुईदिने खेलकुद पत्रकारीता तालिम सम्पन्न

  • समाज
  • 89 पटक पढिएको
  • २०७४ पौष २६ बुधवार
मकवानपुरका संचारकर्मीहरुका लागि दिइएको दुईदिने खेलकुद पत्रकारीता तालिम आज हेटौडामा सकिएकोे छ ।

 नेपाल पत्रकार महासंघ मकवानपुर साखा र सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजना हिजो देखि हेटौँडामा २ दिने खेलकुद पत्रकारिता तालिम शुरु भएको थियो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा कार्यक्रम भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रय महासचिव प्रकाश तिमल्सिना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मकवानपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको तालिममा खेलकुद पत्रकार पवन आचार्य, प्रकाश तिमल्सिना, आर्दश ढकाल र सुवास हुमागाईले सहजिकरण गरिरहेका छन् ।






सम्बन्धित शिर्षक समाचारहरु



२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय

उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग

भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड

चित्लाङ्मा अत्याधुनिक प्रविधीबाट च्याउ खेती
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top