मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

संकलित खाधान्न सामाग्री हस्तान्तरण


  • समाज
  • 5 पटक पढिएको
हेटौंडा एफएम, २४ चैत/देवघाट धाममा रहेको महेश संस्कृत गुरुकुलको २४ औ बार्षिक उत्सवको अबसरमा हरेक बर्ष झै यो बर्ष पनि बिभिन्न स्थानबाट सहयोग प्राप्त भएको छ । श्री १ सय ८ स्वामी डा. रामा नन्द स्वामीले २०५० सालमा स्थापना गर्नुभएको सो गुरुकुलमा हाल २ सय २ जाना बिध्यार्थीहरुलाई निशुल्क संस्कृत शिक्षा दिइदैछ ।

संकलित खाधान्न सामाग्री हस्तान्तरण

यो बर्ष गुरुकुलको २४ औ बार्षिक उत्सवका अवसरमा यहि चैत्र २३ गते राम नवमीका दिन हेटौंडा, काठमान्डौं र सिमराका करीब ४ सय ८० जाना अन्नदाताहरुले खाधान्न सामाग्री संकलन गरी हस्तान्तरण गरेका छन । दाताहरुबाट चामल २ सय ४८ क्युन्टल, रहर दाल ३८ क्युन्टल, चिनी १८ क्युन्टल, चना २५ क्युन्टल, तेल ८५० लिटर, नुनु २० बोरा,आलु १० बोरा र चोकर ३२ बोरा लगायतका खाधान्न सामाग्री देवघाट धाममा रहेको महेश संस्कृत गुरुकुललाई हस्तान्तरण गरेका हुन ।  सोहि अबसरमा नारायणी यातायात ब्यवसायी संघ हेटौंडाले हरेक बर्ष झै १ जना बिध्यार्थीको शैक्षिक खर्च स्वरुप नगद १२ हजार र १ क्युन्टल चामल प्रदान गरेको गुरुकुल संचालन समिती सलस्य एवं मुठ्ठीदान संयोजक राम प्रसाद सुबेदीले जानकारी दिनुभएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top