मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

रेन्जपोष्ट महासंघको कार्यशाला गोष्ठी


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा बुधवार हेटौडामा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । रेन्जपोष्ट महासंघमा आवद्ध पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारीका साथै उनीहरुलाई सक्रिय बनाउन गोष्ठीको आयोजना गरिएको हो l

रेन्जपोष्ट महासंघको कार्यशाला गोष्ठी

गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव आरती पाठक, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा लगायतकाले सहजीकरण गरेका थिए । 

गोष्ठीमा परिवर्तित अवस्थामा र्न्जपोष्टले गर्नु पर्ने कामहरु, आई पर्ने समस्या तिनका समाधान, सामुदायिक वनको विधान कार्ययोजना, उपभोक्ता परिचालन, समावेशी समिति लगायतका विषयहरुमा छलफल गरिएको रेन्जपोष्टकी महासचिव आरती पाठकले बताईन । हेटौडा र्न्जपोष्टका महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको अध्यक्षतामा भएको गोष्ठीमा हेटौडा रेन्जपोष्ट अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागिता थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top