मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

समाज

जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का–मोक्तान


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०५ मंगलवार
हेटौंडा, ५ मंसिर/प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको बताएकी छिन् ।

जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का–मोक्तान

 मंगलबार इन्द्रसरोबर गाउँपालिका  वडानम्बर २ मा भएको चुनाबी सभामा बोल्दै मोक्तानले जनताले अव स्थायीत्व र विकासका लागि बामपार्टिका उमेदवारहरुलाई मतदान गर्न आवश्यक रहेको बताइन् । स्थानिय बिकासका लागि इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरीन् ।

कार्यक्रममा वामगठबन्धनका निर्बाचन परीचालन कमिटि मकवानपुरका संयोजक एबम् एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, पुर्ब साँसदद्वय सुबासचन्द्र ठकुरी र रामनारायण बिडारी, २ नम्बर वडाध्यक्ष राजुमान महर्जनलगायतकाले बोलेका थिए । २ नम्बर वडाका निर्बाचन परीचालन कमिटिका संयोजक कृष्णबहादुर ब्लोनको सभाध्यक्षतामा भएको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जिबन लामा, नेकपा माओबादि केन्द्र सचिवालय सदस्य प्रकाश पाण्डे, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य पविना लामा, एमाले गाउँपालिका सदस्य बुद्ध लामा, निर्बाचन परीचालन कमिटि सदस्य ऋषीराज पुडासैनी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानिमैयाँ बिष्ट  लगायतको आतिथ्यता रहेको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top