मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

वंश गोपालमा महायज्ञ सुरु, पहिलो दिन १० धुर जग्गा र ६ लाख ४६ हजार संकलन


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/मकवानपुर जिल्ला गढी गाँउपालीका वडा नं. २ स्थित वंश गोपाल माध्यमिक बिध्यालयमा आजबाट श्रीमद भागवद सप्ताहा माहायज्ञ सुरु भएको छ । कृषि प्राबिधिक शिक्षा, जग्गा खरिद तथा बिध्यालयको भौतिक पुर्बाधार निमाणार्थ आयोजीत सप्ताहा माहायज्ञको निमार्ण ब्यवशायी माहासंघ केन्द्यि निर्बतमान अध्यक्ष एवं समाजसेबी जयराम लामिछानेले उदघाटन गर्नुभएको हो ।

सप्ताहाको उदघाटन संगै आज पहिलो दिन ६ लाख ४६ हजार ८ सय २० रुपैया र १० धुर नम्बरी जग्गा संकलन भएको छ । जसमा प्रमुख अतिथी समेत रहनुभएका लामिछानेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया,  बिध्यालयका पुर्ब अध्यक्ष एवं शिक्षक पुणै भद्र चौलागाँईले ५५ हजार ५ सय ५५, बिध्यालयका पुर्ब अध्यक्ष एवं्र सल्लाहाकार द्धय गोपाल प्रसाद गौतम र निर बाहादुर बलले २५ हजार १ सय ५५ र १० हजार ५ सय ५५ त्यस्तै बिध्यालयका निर्बतमान अध्यक्ष एवं सल्लाहाकार कृष्ण प्रसाद पुडासैनीबाट १० धुर नम्बरी जग्गा प्राप्त भएको श्री मद भागवत मुल समारोह समितीले जानकारी दिएको छ । कार्यक्रममा बिभिन्न रानैतिक दलका प्रतिनिधि समाज सेबि तथा स्यानीहरुको उपस्थिती रहेको थियो ।    








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top