मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

बामशक्तिका पक्षमा लाग्न हेटौंडा ९ मा निर्वाचन परिचालन कमिटि निर्माण


  • समाज
  • 2 पटक पढिएको
  • २०७४ मंसिर ०५ मंगलवार
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै हेटौंडा ९ मा बामशक्तिका पक्षमा लाग्न निर्वाचन परिचालन कमिटि निर्माण भएको छ ।

 बामशक्तिका पक्षमा लाग्न हेटौंडा ९ मा निर्वाचन परिचालन कमिटि निर्माण

आउँदो २१ गते हुने निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त बाम उम्मेदवारलाईबिजयी गराउने अभियानमा जुट्नका लागि युवा संघ र योङकम्युनिष्ट लिगको संयुक्त कमिटिबनेको हो । हेटौंडा ९ मा आयोजित संयुक्त भेलाले नरेन्द्र भण्डारी संयोजक रहेको ३ सय१ सदस्य कमिटि निर्माण गरेको हो । भेलाले बुथ सुरक्षा, स्वयम सेवक परिचालन र अनुगमनसमिति निर्माण गरेको छ । मंगलबार आयोजित भेलाले कमिटिहरु निर्माण गरेको हो । कमिटिनिर्माणका लागि आयोजित भेलामा एमाले मकवानपुरका सचिवालय सदस्य एवम् निर्वाचन परिचालनकमिटि प्रदेश नम्बर १को २ का संयोजक श्रीधर पोखरेलले बामएकताको बिषयमा अरुले छरेकाअनग्रहल प्रचारमा नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । अहिले बिभिन्न बहानामा हामिबिचको एकतालाई कम्जोर बनाउँने खेलमा अन्य शक्ति लागेको भन्दै पोखरेलले त्यस्तो भ्रममानलाग्न आग्रह गर्नुभयो । मुलुक र जनताको हितका लागि बामगठबन्धन भएको भन्दै उहाँले देशमास्थाई सरकार निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

बडा संयोजक नरेन्द्र भण्डारीको अध्यक्षतामा भएका कार्यक्रममा युवा संघ मकवानपुरकाअध्यक्ष सन्तोष चौलागाई,युवा संघ नेपालका ३ नम्बर प्रदेश सदस्य मदन न्यौपाने लगाएतकाले मन्तव्य व्यक्तगरेका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top