मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

खेलकुद समाचार

महिला क्रिकेट : पानी परेपछि नेपाल र थाइल्याण्डको खेल बराबरी


  • खेलकुद समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०४ सोमबार
काठमाडौं, मंसिर ४ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया क्षेत्रको छनौटमा सोमबार नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो ।

महिला क्रिकेट : पानी परेपछि नेपाल र थाइल्याण्डको खेल बराबरी

खेल बराबरीपछि नेपाल र थाइल्याण्डले १र१ अंक बाँडेका हुन् । बैंककमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट जाँदा ९० रन बनाएको हो । थाइल्याण्डलाई मध्यम स्कोरमा समेट्न नेपालकी सरिता मगरले २ विकेट लिइन । यस्तै रुविना क्षेत्री र करुणा भन्डारीले १–१ विकेट लिए । 

९१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले ३ ओभर ४ बल खेल्दै १० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । सोमबार भएका अन्य खेलमा हङकङले मलेसियालाई, युएइले चीनलाई हराएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा स्थान बनाउने छन् ।

















सम्बन्धित शिर्षक समाचारहरु



नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top