मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

राष्ट्रिय समाचार

प्रकाशको अन्तिम संवाद बुवा प्रचण्डसँग


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ मंसिर ०३ आइतवार
काठमाण्डौ / माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त, माओवादीका शीर्ष नेता–कार्यकर्ता, सुरक्षाकर्मी एवम् संचारकर्मीको भीँड लागेको छ ।

प्रकाशको अन्तिम संवाद बुवा प्रचण्डसँग

अस्पतालमा भीँड बढेसँगै अस्पतालको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका प्रचण्ड हेलिकप्टर मार्फत् काठमाण्डौ आइपुग्दै गरेको माओवादी श्रोतले जनाएको छ । उनका दिदि रेणु दाहाल एवम् अन्य आफन्त पनि चितवनबाट काठमाण्डौ आइपुग्दै गरेको जानकारीमा आएको छ । 

सँधै बुवा प्रचण्डसँगै हिँड्ने गरेका प्रकाशले आफुलाई सन्चो नभएकोले प्रचण्डसँगै झापा नगएर काठमाण्डौ फर्केका थिए । गएराति बुवा प्रचण्डसँग फोनमा संवाद गरेका प्रकाशलाई विहान अचानक अचेत अवस्थामा भेटिएको थियो । आफ्नै निवास लाजिम्पाटमा आमासँग बसेका प्रकाशलाई बिहान करिब साँढे ५ बजे अस्पताल ल्याइएको थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top