मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

समाज

समृद्ध समाज दैनिकद्धारा ५ सम्मानित


  • समाज
  • 8 पटक पढिएको
  • २०७४ मंसिर ०१ शुक्रवार
हेटौंडा, १ मंसिर,समृद्ध समाज राष्ट्रिय दैनिक हेटौंडा–२ को सातौं वार्षिकोत्सवको अवसरमा मकवानपुरका ५ संस्था सम्मानित भएका छन् ।

समृद्ध समाज दैनिकद्धारा ५ सम्मानित

 प्रेस काउन्सिल वर्गिकरणमा ‘क’ वर्गको दैनिकले  हेटौंडामा निजि क्षेत्रबाट समाजमा योगदान पु¥याउने स्वास्थ्य क्षेत्र तर्फ चुरेहिल हस्पिटल, व्यवसायिक क्षेत्र तर्फ नारायणी मल, शिक्षा क्षेत्र तर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, खेलकुद क्षेत्र तर्फ हेटौंडा फुटसल तथा मकवानपुरमा मात्र नभई अन्य जिल्लाहरुमा पनि होटल तथा भोजनालयको क्षेत्रमा पृथक पहिचान बनाउन सफल न्यु लोकप्रिय भोजनालयलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरमा क्रियाशिल विभिन्न संघ संस्था, सरकारी कार्यालय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।   






सम्बन्धित शिर्षक समाचारहरु



धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top