मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

राष्ट्रिय समाचार

रोल्पामा कांग्रेस उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंहलाई लक्षित गरी बम विष्फोट


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
रोल्पा, कात्तिक ३० — सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विष्फोट गराइएको छ ।सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा पहिचान हुन नसकेको समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले जानकारी दिनुभयो ।

रोल्पामा कांग्रेस उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंहलाई लक्षित गरी बम विष्फोट

विष्फोटबाट कुनै क्षति भने भएको छैन । उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विष्फोटको घटनापछि राज्यमन्त्री पुनले जुनसुकै समूहले गराएको भए पनि यस्ता घटनाले कसैलाई फाइदा नहुने भन्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत समूहलाई आग्रह गर्नुभएको छ ।     उज्यालो 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top