मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

राष्ट्रिय समाचार

पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनेन : व्यवसायी


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडौं, कात्तिक ३० । सरकारले पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनाउन नसकेको आरोप पुष्प व्यवसायीले लगाएका छन् ।पुष्प व्यवसायीहरुले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले पुष्प व्यवसायमा सरकारले लगानी बातावरण बनाउन नसक्दा बर्षेनी बिदेशबाट फूल भित्र्याउनु परेको गुनासो गरे ।

पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनेन : व्यवसायी

 आय आर्जनका दृष्टिले पुष्प व्यवसायको सम्भावना नेपालमा रहे पनि सरकारले ध्यान दिन नसकेको उनीहरुको भनाई छ । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईले नेपालमा फस्टाउदो फूल व्यवसायका लागि सरकारले उचित सम्बोधन गर्ने आश्वासन दिए ।

उनले पुष्प नर्सरी खेती गर्न चाहने व्यवसायीलाई सरकारले ऋणको व्यवस्था गर्ने आश्वासन पनि दिए । फूल आयात हैन, निर्यात गर्न सक्ने बातावरण बनाउन आवश्यक रहेको भन्दै उनले त्यसकालागि योजना ल्याउन आग्रह गरे । कार्यक्रममा पुष्प व्यवसायको क्षेत्रमा अनुसन्धान र विकासमा उल्लेख्य योगदान पु¥याउने व्यसायीहरुलाई सम्मानित गरिएको थियो । ईमेज खबरबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top