मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

यस्तो बन्यो मुसहर बस्ती, वैशाख १ गते हस्तान्तरण


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
हेटौंडा एफएम, २३ चैत/हास्य कलाकार दम्पती सीताराम कट्टेल "धुर्मुस" र कुञ्जना घिमिरे "सुन्तली" द्वारा निर्मित महोत्तरी बर्दिबासको मुसहर एकीकृत बस्तीको निर्माण पूरा भएको छ । र, वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने फाउन्डेसनले जनाएको छ ।

यस्तो बन्यो मुसहर बस्ती, वैशाख १ गते हस्तान्तरण

बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको र नयाँ वर्षका दिन वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बस्ती हस्तान्तरण गर्ने कट्टेलले जानकारी दिए । बस्तीमा झन्डै पाँच करोडको लागत ५४ घर निर्माण भएका छन् । त्यस्तै भ्यू टावर, सामुदायिक भवन, बालबाटिका, पिचसहितको भित्रीबाटो बस्तीका आकर्षण हुन् । यसअघि काभ्रेको पहरी गाउँमा २० घर, सिन्धुपाल्चोकको गिरानचौरमा ६६ घर निर्माण गरिसकेको फाउन्डेसनको यो तेस्रो परियोजना हो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top