मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा मतदान शिक्षाका लागि प्रतिनिधी खटाईयो


  • समाज
  • 1 पटक पढिएको
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले मतदातालाई मतदान सम्बन्धी शिक्षा प्रदान गर्नका लागी मंगलबारबाट जिल्लाभरी प्रतिनिधीहरु खटाएको छ ।

मकवानपुरमा  मतदान शिक्षाका लागि प्रतिनिधी खटाईयो

३२४ मतदान केन्द्र रहेको जिल्लामा सामाजिक परिचालिका,जिल्ला समन्वय समितिको कार्यालय,हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, स्वाथ्थ स्वयमसेविका, ईसिडि शिक्षकहरु गरी कुल ३२४ जना प्रतिनिधीहरु खटाईएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकृत गोविन्द पौडेलले जनाकारी दिए । जिल्लामा प्रतिनिधिसभा  क्षेत्र १ र २ मा गरी कुल दुई लाख ५५ हजार मतदाता रहेको पौडेलले बताए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top