मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरको मनहरीमा खुकुरी हानी १ को हत्या, २ गम्भीर घाइते


  • समाज
  • 2 पटक पढिएको
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, सामिलडाँडामा एक युवकले खुकुरीले हानेर ५२ वर्षीय राधाकृष्ण धितालको हत्या गरेको छ । मंगलबार साँझ सुमन बराईलीले धितालको हत्या गरेका हुन् । बराईलीले अन्धाधुन्दा आक्रमण गर्दा मृतक धितालकै छोरा १७ वर्षीय सुजन धिताल र अर्का एकजना गम्भीर घाइते भएका छन् ।

घाइतेको उपचारका लागि चितवन लगिएको छ । प्रहरीका अनुसार आक्रमणकारी बराईलीलाई नियन्त्रणमा लिइएको छ । बराईलीले छिमेकी धितालको किन हत्या गर्यो भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्र घलेले जानकारी दिएका छन् ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top