मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नवमिनल र सोम सेमिफाईनलमा प्रवेश


  • समाज
  • 52 पटक पढिएको
हेटौँडा,२२ चैत्ररहेटौँडामा जारी निशान लामा स्मृति चौथो सेभेन ए साईड फुटबल प्रतियोगितामा नव मिलन ‘ए’ र एफ सी सोम सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा नव मिलन ‘ए’ले नवदुर्गा क्लबलाई ७–० ले हरायो । नवदुर्गाको लागि म्यान अफ दी म्याच सुमन थापा मगरले ४, कृष्ण राईले ३ गोल ।

नवमिनल र सोम सेमिफाईनलमा प्रवेश

 त्यस्तै आजै भएको अर्को खेलमा एफ सी सोमले नव मिलन युवा ‘बी’लाई ३–० ले हराएको छ । एफ सी सोमको लागि विशाल लामा,विके लामा, सुर्यमान लामाले एक एक गोल गरे । म्यान अफदी म्याच सुर्यमान लामा भएका छन् । शनिबारसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार नगद शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले २५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top