मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

अध्यादेशलाई ऐनको रुप दिन डा. केसीको आग्रह


  • राष्ट्रिय समाचार
  • 7 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
कार्तिक २६, २०७४- त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

 सो अध्यादेश जारी भएपनि पुन: विथोलिन सक्ने भन्दै डा. केसीले आउने संसदबाट यसलाई ऐनको रुप दिन आग्रह गर्नुभयो । डा. केसीले आज राजधानीको महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अन्य माग सम्बोधनका लागि पनि सरकारलाई निरन्तर दबाब दिने बताउनुभयो । मेडिकल कलेजहरुका लागि शुल्क तोकेर कडाईका साथ लागु गर्नुपर्ने, एमबीबीएस पढाईमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायत माग डा. केसीको छ । विभिन्न दलहरुको चलखेलका कारण चिकित्सा शिक्षा अध्यादेश जारी हुन ढिलाई भएको डा. केसीको आरोप थियो ।  ekantipurबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top