मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा उपमहानगरका बिभिन्न वडाहरुमा बाम गठबन्धनको निर्बाचन परीचालन कमिटि गठन


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
हेटौंडाका बिभिन्न वडाहरुमा बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ ।

हेटौंडा १ मा संयोजक उत्तम पौडेल र सहसंयोजक कमला भ्लोन, हेटौंडा २ मा संयोजक रामकृष्ण तिमल्सीना र सहसंयोजक सिद्धि घिमिरे, हेटौंडा ३ मा संयोजकमा रुपेश बर्तौला र सहसंयोजकमा पशुपति नहर्की, हेटौंडा ४ मा नबिन सिग्देल र सहसंयोक जंगबहादुर बिश्वकर्मा, हेटौंडा ५ मा संयोजकमा ईश्वर ढुंगाना र सहसंयोजकमा रोजिता लम्साल चयन भएका छन् । त्यसैगरी हेटौंडा ११ मा संयोजक कृष्ण उप्रेती र सहसंयोजक देबनारायण चौलागाई, हेटौंडा १३ मा संयोजक मनोज वाईवा र सहसंयोजक रामजी नेपाल, हेटौंडा १९ मा संयोजक हरीबहादुर पण्डित र सहसंयोजक पूर्णबहादुर वाईवा चयन भएका छन् । कमिटि गठन कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहाल, २ का उमेद्वार बिरोध खतिवडा, एक क उमेद्वार प्रेमबहादुर पुलामी, ख का उमेद्वार डोरमणी पौडेल, २ नम्बर प्रदेश क का उमेद्वार कुमारी मोक्तान, ख का उमेद्वार राजाराम स्याङतान, एक नम्बर परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, २ नम्बर संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक ओम घलान, एक नम्बर प्रदेश क का संयोजक कमानसिंह पाख्रिन, सहसंयोजक कमल विष्ट, प्रदेश ख का संयोजक श्रीधर पोख्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं लगायत सहभागि थिए । त्यसैगरी २ नम्बर प्रदेश क का संयोजक  बिष्णु बिष्ट, सहसंयोजक बिष्णु ढकाल, ख का संयोजक लालबहादुर थापा, सहसंयोजक नबराज सुबेदीलगायत एमाले तथा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागि थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top