मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

समाज

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीको संयुक्त भेला


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मकवानपुर र नेकपा माओबादि केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त भेला भएको छ ।

 बामगठबन्धनको प्रचारका लागि संयुक्त निर्बाचन प्रचार प्रसार कमिटि समेत निर्माण गरीएको छ । अनेमसंघकी जिल्ला अध्यक्ष पार्बती राना संयोजकतत्व र अनेमसंघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष कमला पौडेलको सहसंयोजकत्वमा १ हजार १ स ११ सदस्य चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ । दुबै संगठनका अध्यक्षको संयुक्त सभाध्यक्षमा भएको कार्यक्रमको स्वागत अनेमसंघ क्रान्तिकारीका अध्यक्ष पौडेलले गरेकी थिइन् भने समापन अनेमसंघकी अध्यक्ष रानाले गरेकी थिइन् । कार्यक्रममा नेतृहरु बिष्णु ओझा, जुनेली श्रेष्ठ, पद्मा पौडेल, गोमा तिमल्सीना, लक्ष्मी पाख्रिन, लक्ष्मी माझीलगायत सहभागि थिए । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top