मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

राष्ट्रिय समाचार

पत्यानुहुन्छ? १ रुपैयाँमा स्मार्टफोन पाइने


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ ९भारु० मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो ।

पत्यानुहुन्छ? १ रुपैयाँमा स्मार्टफोन पाइने

चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ ९भारु० मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो । यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ । यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top