मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

प्रमुख निर्वाचन आयुक्त नै भन्छन् – चुनावमा मेनिफेस्टोभन्दा मनिफेस्टो हावी भयो


  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
  • २०७४ कार्तिक २४ शुक्रवार
काठमाडौं, कात्तिक २४ – निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।

 शुक्रबार उद्योगी व्यवसायीलाई आयोगको केन्द्रीय कार्यालयमा बोलाएर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनावमा पैसाको चलखेल धेरै भएको र उद्योगी व्यवासयीसँग पनि चन्दा माग्ने गरेको गुनासो सुनिएको भन्दै चन्दा नदिन आग्रह गर्नुभयो । 

चुनावमा घोषणपत्रलाई प्राथमिकता दिनु पर्नेमा अहिले पैसालाई महत्व दिन थालेको पाइएको उहाँले बताउनुभयो । उहाँले निष्पक्षरुपमा चुनाव गर्नका लागि पनि पैसाको चलखेल रोक्नु पर्ने बताउनुभयो । केहि दिनयता दलहरुले चुनावको लागि धेरै चन्दा मागेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए । प्रमुख निर्वाचन आयुक्त यादवले दलहरुले मेनिफिस्टोभन्दा पनि मनिफिस्टोमा जोड दिँदै व्यवसायीबाट पैसा उठाएको दाबी गर्नुभयो । - उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top