मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

आचारसंहिता पालनामा जोड दिन आयोगको निर्देशन


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २३ बिहीवार
काठमाडौं, कात्तिक २३ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आचारसंहिता पालनामा जोड दिन मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

चुनावको लागि गरिएको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा जानकारी दिन काठमाडौंमा गरिएको छलफला प्रमुख निर्वाचन आयुक्त यादवले चुनावमा खटिने कर्मचारीले निष्पक्ष एवं स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  मतदानपछि मतपेटिकालाई सुरक्षितरूपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन र मंसिर २१ गते दोस्रो चरणको मतदान सम्पन्न भएपछि मतगणना शुरू हुने भएकाले त्यस अवधिसम्म मतपेटिकालाई व्यवस्थित एवं विश्वसनीय तरिकाबाट सुरक्षित गर्नुपर्ने उहाँले बताउनुभयो । प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्रीहरू तथा मतदान केन्द्रको व्यवस्थापनसमेत अहिलेको  चूनौति रहेको उल्लेख गर्दै उहाँले आगामी चुनावलाई सफल तुल्याउन आयोगले सवैबाट सहयोगको अपेक्षा राखेको पनि बताउनुभयो । ujyaaloonline







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top