मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक : दाहाल


  • समाज
  • 394 पटक पढिएको
  • २०७४ कार्तिक १९ आइतवार
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देशको समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक्ता भएको बताएका छन् । आज वाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संवोधन गर्दै दाहालले मुलकले स्थायी सरकार तथा सकारत्मक सोच भएको नेतृत्वको आवश्यक्ता चाहेको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको जित शुनिश्चित हुनुपर्नेमा जोड दिए ।

समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक : दाहाल

राजतन्त्रको वकालत गर्दै हिडनेहरु गणतन्त्रमा अव स्विकार्य नहुने भन्दै मकवानपुरका जनताहरु यस्ता प्रबृत्ति विरुद्ध सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै क्षेत्र नंबर १ अन्र्तगतका प्रदेशसभा (क) उम्मेद्वार प्रेमबहादुर पुलामीले अव वामपन्थी दलहरुको बहुमतलाई कसैले रोक्न नसक्ने दाबी गरे । देशको समृद्धिको लागि वाम गठबन्धनको विकल्प नभएको उनको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभाका अर्का उम्मेद्वार डोरमणी पौडेलले नेपालले चुनाव पछि समृद्धिको बाटो समात्ने विश्वास ब्यक्त गरे । 
संयुक्त कार्यक्रममा एमाले तथा माओवादी केन्द्रका केन्द्रीय तथा जिल्ला तहका नेताहरुको उपस्थिती रहेको थियो । भेलाले निर्वाचन कार्ययोजना समेत तय गरेको छ । खबरब्रेकबाट





सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top