मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा ६८ जनाको उम्मेद्वारी


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १७ शुक्रवार
मकवाननुरमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनाबका लागि ६८ जनाले उमेदवारी दर्ता गराएका छन् । यस जिल्लामा पर्ने दुईवटा प्रतिनिधिसभा र चार वटा प्रदेशको निर्बाचन क्षेत्रका लागि ६८ जनाले उमेदवारी दर्ता गराएका हुन् । यस जिल्लाबाट बिभीन्न राजनितिक दल र स्वतन्त्र उमेदवार गरी ६८ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

मकवानपुरमा ६८ जनाको उम्मेद्वारी

प्रतिनिधिसभा निर्बाचनमा मकवानपुर क्षेत्रनंम्बर १ मा १६ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय हेटौडाका सहायक निर्बाचन अधिकृत अनन्तराज मरासिनीले बताउनुभयो । प्रतिनिधिसभाको एक नंम्बर क्षेत्रको प्रदेशसभा एक नंम्बरमा १२ जना र २ मा ११ जनाले उमेदवारी दिएको मरासिनिले बताउनुभयो । यसैगरी मकवानपुरमा प्रतिनिधिसभाको क्षेत्रनंबर २ मा बिभीन्न राजनितिक दल र स्वतन्त्र उमेदवार गरी ११ जनाले उमेदवारी दर्ता गराएको दुईनंम्बर क्षेत्रका निर्बाचन अधिकृत चन्द्रकान्त खनालले बताउनुभयो । प्रतिनिधिसभाको २ नंम्बर क्षेत्रअन्तरगत प्रदेशसभा १ मा ९ जना र २ मा ९ जनालेनै उमेदवारी दर्ता गराएको खनालले बताउनुभयो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top