मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

चुनाव रोक्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, अदालतकै कारण अब चुनाव नरोकिने


  • राष्ट्रिय समाचार
  • 7 पटक पढिएको
– सर्वोच्च अदालतले मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चुनाव रोक्न माग गर्दै परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले देश चुनावमा लागि सकेकाले चुनाव रोक्ने आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतको आजको आदेशपछि चुनाव सम्बन्धी अदालती र कानुनी जटिलता टुंगिएको छ । आजै विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव समयमै गर्न सरकार र सम्बद्ध सबै पक्षबाट आयोगलाई सहयोग भइरहेको बताउनुभयो । चुनाव रोकिने द्विविधामा नपर्न सबैलाई यादवले आग्रह पनि गर्नुभएको छ । ujyaaloonline
















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top