मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

कांग्रेस समानुपातिकमा मकवानपुरका ४ नेता


  • समाज
  • 2 पटक पढिएको
  • २०७४ कार्तिक १५ बुधवार
मकवानपुरबाट प्रतिनिधि सभातर्फको समानुपातिकमा नेतृ पवित्रा विश्वकर्मालाई समावेश गरेको छ । नेपाली दलित संघकी केन्द्रीय सदस्य रहेकी विश्वकर्मा पार्टीमा लामो समयदेखि क्रियाशिल छिन् । यस्तै, प्रदेश सभातर्फ ३ नम्बर प्रदेशमा जिल्ला सदस्य सन्तबहादुर प्रजाको नाम समानुपातिकमा समावेश भएको छ । नेपाल चेपाङ संघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका चेपाङ यो समुदायको अधिकारमा लामो समयदेखि तल्लिन छन् ।

कांग्रेस समानुपातिकमा मकवानपुरका ४ नेता

नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ पनि प्रदेशको समानुपातिक सूचिमा परेकी छिन् । महिला संघकै महाधिवेशन प्रतिनिधि जानकी लामा तामाङलाई पनि नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचिमा राखेको छ । प्रष्टखबरबाट






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top