मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

९ नम्बर वडा कार्यालयले स्वास्थ्य किलनिक संचालन गर्ने


  • समाज
  • 3 पटक पढिएको
हेटौंडा उपमाहानगरपालीका वडा नमबर ९ मा यहि कार्तिक २६ गते बाट स्वास्थ्य किलनिक संचालनमा आउने भएको छ । वडा कार्यालयले आफनै पहलमा वडामा स्वास्थ्य किलनिक संचालन गर्नलागेको हो । साथै साहि किलनिकमा कार्तिक २६ र २७ गते दुई दिने निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने भएको छ ।

 स्वास्थ्य शिबिर २६ र २७ गते दुई दिन संचालन गरीने वाहाले जानकारी दिनुभयो । पहिलो पटक २६ र २७ गते बिशेष गरी पाठेघर सम्बन्धि शिबिर संचालन गरीने समेत वाहाले बताउन’भएको छ । आबस्यक्ता अनुसार हप्तामा वा दैनिक रुपमा किलनिक संचालन गरीने र बिभिन्न रोग सम्बन्धि महिनामा १ पटक शिबिर भने सोहि किलनिक मार्फत संचालन गर्ने योजना समेत रहेको वाहाको भनाई रहेको छ । शिबिर संचालनका लागी परिवार नियोजन संघ मकवानपुर संग बार्ता भईसकेको र परिवार नियोजन संघले सो दिनको शिबिर संचानमा परिवार नियोजनसंघबाट दिईने समपुर्ण सेवाहरु दिने बताईएको छ । ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुकराम केशी, लक्ष्मी नेपाली बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि एवं बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । साथै सोहि अबसरमा चार्डपर्बका बेलामा वडाको शान्ति सुरक्षाको अबस्था तथा लागुपदार्थ र्दुब्यसन तथा मादक पदार्थ कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमासमेत छलफल भएको थियो । 
















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top