मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १३ सोमबा
हेटौँडा–१७ मा रहेको पुरानो बाँसको धारो खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष शिवराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राई, डिभिजन खानेपानी तथा सरसफाई कार्यालय हेटौँडाका सञ्जय ठाकुर, संस्थाका सचिव उद्धव देवकोटा लगायतले मनतव्य व्यक्त गरेका थिए । सभाले पुनः शिवराज तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । ६ करोड ४३ लाख लागत रहेको आयोजनामा हालसम्म प्राप्त २८ लाख रुपैँयाबाट बोरिङ सम्पन्न भएको छ । ट्यांकी निर्माण, धारा जडान, पाईप विस्तार लगायतका काम बाँकी रहेको संस्थाका सचिव उद्धव देवकोटाले बताए ।





















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top