मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

समाज

मउवासंघमा राउतको उम्मेदवारी घोषणा


  • समाज
  • 3 पटक पढिएको
  • २०७४ कार्तिक १३ सोमबार
मकवानपुर उद्योग बाणिज्यसंघको आशन्न निर्बाचनमा अध्यक्ष पदमा महेन्द्र राउतले पनि उमेदवारी दिनुहुने भएको छ । हाल महासचिब रहनुभएका राउतले पुसमा हुने निर्बाचनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गर्नुभयो ।

मउवासंघमा राउतको उम्मेदवारी घोषणा

हेटौडामा पत्रकार समेलन गर्दै राउतले आफुले अध्यक्ष पदमा उठेर ब्याबसायीका हकहितका निम्ती काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । हाल महासचिब हुँदा सबै अधिकार आफ्ना हातमा नभएकाले धेरै काम गर्न नसकेको बताउँदै उहाँले अबका दिनमा अध्यक्षमा बिजयी हुन पाएमा धेरै काम गरेर देखाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । आजै अध्यक्षका उमेदवार राउतले प्रत्यक निर्बाचनको समयमा एक जना मकवानपुरको ब्याबसायीक पत्रकारलाई पुरस्कृत गर्नेगरी नेपाल पत्रकार महासंघ मकवानपुर साखा मार्फत अक्षयकोष पनि स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । त्यो अक्षयकोषबाट एक जना पत्रकारलाई महासंघको जिल्ला अबिधेशनको समयमा पुरस्कृत गर्नेगरी यसको स्थापना गर्न लागिएको उहाँको भनाई छ । महासंघको समन्वयमा नै यसको काम गरिने उहाँको भनाई छ । 





सम्बन्धित शिर्षक समाचारहरु



धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top