मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुर उधोग वाणिज्य संधका सचिव जापान जाने


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ११ शनिवार
मकवानपुर उधोग वाणिज्य संधका सचिव उज्वल चौलागाइ पन्ध्र दिने अध्ययन अवलोकन भ्रमणका लागि जापान शनिवार जापान जाने भएका छन् । जापान सरकारको सहयोगमा संचालित एओटिस कार्यक्रम अन्र्तगत हेडा जापानको निमन्त्रणामा जाने २० जना नेपाली टोलीमा मकवानपुर उधोग वाणिज्य संधका सचिव चौलागाइ जापान जान लागेका हुन । जापानको ओसाकामा हुने कार्यक्रममा सहभागि जनाउदै कर्पोरेट म्यानेजमेन्ट सम्वन्धी वर्कसपमा भागलिने वताइएको छ ।

मकवानपुर उधोग वाणिज्य संधका सचिव जापान जाने



 जापानमा रहदा टोयटा कम्पनी लगायत अन्य कम्पनीको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ । यस प्रकारका भ्रमण तथा वर्कसप कार्यक्रम पछि व्यवसाय विस्तारमा सहयोग पुग्ने सचिव चौलागाइले वताउनु भयो ।  संचार उधमी समेत रहेका चौलागाइ यस अगाडि यस प्रकारको कार्यक्रममा सहभागि हुन कोरिया लगायतको मुलुकमा गइसकेका छन् । वंश गोपाल वहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका चौलागाइलाइ आज एक समारोहका विच क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद सन्जेल , वडा अध्यक्ष्ाँ अर्जुन चौलागाइ क्याम्पस प्रमुख लक्ष्मण कडेल लगाएतकाले एक कार्यक्रमको आयोजान गरि विदाइ समेत गरेको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top