मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

राष्ट्रिय समाचार

एमालेको घोषणा पत्रमा ‘समाजवादी कार्यक्रम’


  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
काठमाडौं । स्थानीय निकाय निर्वाचनको लागि एमालेले घोषणा पत्रको मस्यौदा निर्माण गर्न थालेको छ । र, उसले घोषणा पत्रका उल्लेखित नीति कार्यक्रमहरू समाजवादउन्मुख हुने बताएको छ ।

एमालेको घोषणा पत्रमा ‘समाजवादी कार्यक्रम’

 सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको थियो । मस्यौदा समितिको मंगलबार बसेको बैठकले संविधानले नै मुलुकको कार्यभार आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवाद उम्मुख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणा पत्र निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै आजै महासचिव ईश्वर पोखरेलको संयोजकत्वको निर्वाचन अनुगमन तथा समन्वय समितिको पनि बैठक बस्दैछ। एमालेले प्रवासी मञ्चहरूको अधिवेशन जेठको पहिलो हप्तासम्म स्थगित गर्न निर्देशन दिएको छ ।  त्यस्तै निर्वाचनमा स्वदेश फर्कन विदेशमा रहेको सबै पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूलाई एमालेले आग्रह पनि गरेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top