मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

रुसमा सफल अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा हेटौँडामा अन्तरक्रिया कार्यक्रमको आयोजना


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १० शुक्रवार
रुसमा सफल अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा हेटौँडामा आज अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । सन १९१७ मा रुसमा कम्युनिष्ट नेता लेलिनको नेतृत्वमा भएको क्रान्तिको अवसर पारेर हेटौँडामा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मकवानपुरे वाम विश्लेषकहरुले नेपालमा वाम एकता अपरिहार्य रहेको बताएका छन् । नेपालमा कम्युनिष्टहरु जहिले पनि बहुमतमा रहने गरेको तर सत्ता सधै काँग्रेसले सञ्चालन गरेको भन्दै उनीहरुले अब कम्युनिष्ट एकताको अरु बिकल्प नरहेको बताएका थिए । प्रलेस मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय उद्योग विभाग सचिव श्रीचन्द्र शर्मा, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल , माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, वाम विश्लेषकहरु कौशल पाण्डे, नवराज शर्मा, गोकर्ण खनाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top