मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

अन्तराष्ट्रिय समाचार

हेपाटाइटिस ‘ए’ का कारण अमेरिकामा १९ जनाको ज्यान गयो


  • अन्तराष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ०२ बिहीवार
– अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन् । हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । हेपाटाइटिस एले कलेजोमा असर पु¥याउँछ । 

संक्रमित व्यक्तिले प्रयोग गरेका सामान प्रयोग गर्दा तथा संक्रमित व्यक्तिको जुठो खाँदा समेत यो रोग सर्ने गर्दछ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top