मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

राष्ट्रिय समाचार

नयाँ संविधानले समानताको अवसर दिएको छ : सभामुख घर्ती


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ ।

नयाँ संविधानले समानताको अवसर दिएको छ : सभामुख घर्ती

‘असमानताको सम्बोधन : सम्मान तथा सबैको भलाइ’ विषयमा केन्द्रित रहेर बङ्गलादेशको राजधानी ढाकामा भइरहेको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १३६औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “नेपालमा नयाँ संविधान जारी भएपछि गरिबी र असमानता घटाउने तथा सबैका लागि समान अवसर प्रदान गर्ने प्रयास भइरहेको छ ।”






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top