मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

काङग्रेस मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ असोज ३० सोमबार
शुभ दिपावली, नेपाल संबत तथा छठ पर्बको अबसरमा नेपाली काङग्रेस मकवानपुरले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । साथै नेपाली काङग्रेस मकवानपुरले आजै पाट्रि कार्यालय हाता भित्र महामानव वीपी कोईरालाको प्रतिमा अनावरण गरेको छ ।

काङग्रेस मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

वाहाँले तोकेकै मितिमा निर्वाचन गराउन अहिलेको सरकार र नेपाली कांग्रेस लागि परेको बताउँदै आफ्नो क्षेत्रको विकास र समृद्धिमा योगदान पु¥याउनेलाई मत दिन समेत मतदातालाई आग्रह गर्नुभयो । यसअघि बानियाँले पार्टी कार्यालय परिसरमा रहेको महामानव विपि कोइरालाको सालिक अनावरण गर्नुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, प्रहरी उपरीक्षक बसन्तराज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, शुभेच्छुकहरुको सहभागिता रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top