मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

कालो बजारी गरेको भन्दै हेटौँडाका दुई वटा होटलका सञ्चालक पक्राउ ।


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ असोज ३० सोमबार
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा तोकिएको भन्दा बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरी कालो बजारी गरेको भन्दै हेटौँडाका दुई वटा होटलका सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा– १९ सान्नानीटार स्थित आर्शिवाद एसी होमका संचालक प्रकाश रेग्मी तथा १९ नम्बर कै बसामाडी स्थित कालिका होटलका संचालक सुरेन्द्र पुडासैनीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, खाद्य तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण कार्यालय मकवानपुर, घरेलु उद्योग कार्यालयहरुका प्रतिनिधि तथा संचारकर्मीहरुको समेतको रोहवरमा हेटौँडा १९ का बिभिन्न होटलहरुमा अनुगमन गर्ने क्रममा ती होटलहरुमा तोकिएको भन्दा बढी मुल्यमा  खाद्य तथा पेय पदार्थ बिक्रि गरेको भेटिएको प्रहरीले जनाएको छ ।  





















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top