मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

५ नम्बर वडा कार्यालय स्थानतरण .


  • समाज
  • 16 पटक पढिएको
  • २०७४ असोज ३० सोमबार
हेटौंडा उपमाहानगरपालीका वडा नम्बर ५ को वडा कार्यालय आईतबार स्थानतरण गरीएको छ । पहिला वडा नमबर ५ कै सारदा खड्काको घरमा संचालन भईरहेको कार्यालय आईतबार बाट हेटौंडा ५ मा रहेको बाल ज्याती माबि अगाडी ईश्वरी कोईरालाको घरमा स्थान्तरण गरीएको हो । नयाँ वडा कार्यालयको उदघाटन हेटौडा उपमाहानगरपालीकाका मेयर हरी बाहादुर महतले गर्नु भएको हो ।

 ५ नम्बर वडा कार्यालय स्थानतरण .

कार्यालयको उदघाटन गर्दै मेयर महतले पहिलेको स्थान भन्दा राम्रो रहेको प्तिकृया दिनुभयो । वाहाँले वडामा सार्बजनीक जग्गा भएमा त्यस्तो जग्गामा नगरपालीकाले भवन बनाउन मद्धत गर्ने बताउनुभयो । पहिलेको स्थानमा साघुरो भएकाले कार्यालय स्थान्तरण गरीएको वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले जानकारी दिनुभएको छ । सेवाग्रहिलाई सेवा लिन आउँदा बस्न समेत समस्या तथा पार्किङ समेतको समस्या भएकाले वडा कार्यालय स्थान्तरण गरीएको अध्यक्ष बाँनियाले बताउनुभयो । हेटौंडा उपमाहानगरपालीकाबाट सेवाग्राहिले पाउने नक्सा पास बाहेकका सम्पुर्ण सुबिधाहरु अबदेखि वडा कार्यालयबाटनै दिईने भएकाले सेवाग्राहिको सहजताकोलागी वडाकार्यालय स्थान्तरण गरीएको वाहाले जानकारी दिनुभयो । उदघाट्न कार्यक्रममा हेटौडा उपमाहानगरपालीकाका मेयर हरी बाहादुर महत , ५ नम्बर वडा अध्यक्ष राजेश बाानिया लगाएत वडा सदस्य तथा वडा सचिव गोमा सुबेदी, र सामाजीक परिचालक ईश्वरी चालीसे लगायतकाको उपस्थिती रहेको थियो । 

बिरोध सभा कार्यक्रममा उपस्थित जनसमुदाय



बिरोध सभा कार्यक्रममा उपस्थित जनसमुदाय






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top