मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

समाज

हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र


  • समाज
  • 54 पटक पढिएको
मकवानपुरको हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै आज नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले हेटौडालाई प्रदेशको राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो ।

हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र

हेटौडामा धेरैखालका संभाबनाहरु भएकाले प्रदेशको राजधानी बनाउन उपयुक्त समेत भएकाले यसमा सरकार र दलहरुले ध्यान दिनका लागि आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले तीन नंम्बर प्रदेशको राजधानी काठमाण्डौ बाहिरनै बनाउने बताउनुभयो । हेटौडामा प्रदेशको राजधानी बनाउनका लागि आफुले केन्द्मा गएर दलहरुसंग छलफल गर्ने र त्यसपछी मात्र निणय लिन सकिने उहाँको भनाई छ । हेटौडा पनि संभाबनाको क्षेत्र भएकाले प्रदेशको राजधान िबनाउनका लागि उपयुक्त भएकाले यसमा आफु लाग्ने अध्यक्ष प्रचण्डको भनाई छ । प्रदेशको राजधानी हेटौडा बनाउनुपर्छए भनेर यहाँका सबै दलहरु एकजुट भएर लाग्नु जायज भएकाले आफुले पनि यसबिषयमा छलफल गरेर निणय लिने बताउनुभयो ।  























Copyright © 2017, All Rights Reserved ! Powered by :
Top