मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

राष्ट्रिय समाचार

चिरपटले हानेर श्रीमानको हत्या


  • राष्ट्रिय समाचार
  • 330 पटक पढिएको
सुनसरी, चैत २२ – इटहरी उप-महानगरपालिका-४ बस्ने ४० वर्षकी बिन्दा चौधरीले श्रीमान ३० वर्षका उत्तम पराजुलीलाई चिरपटले हान्दा उत्तमको ज्यान गएको छ । प्रहरीका अनुसार सोमबार बिहानै श्रीमान-श्रीमती दुवैले रक्सी खाएका थिए । रक्सी खाएर झगडा हँुदा श्रीमान्लाई सोमबार श्रीमतीले चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको हो ।

चिरपटले हानेर श्रीमानको हत्या

चिरपटले हानेर घाइते भएका उत्तमको उपचारको क्रममा बिराटनगर स्थित नोबेल अस्पताल लैजाने क्रममा पराजुलीको  ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  रक्सी खाएपछि विवाद हुँदा श्रीमतीले चिरपटले हानेको प्रहरीले जनाएको छ । ईटहरी-५ रिजालटांसी घर भएका ३० वर्षका उत्तमले पहिलो श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि बिन्दा चौधरीलाई श्रीमती बनाएका थिए ।  बिहे गरेपछि उत्तमले बिन्दालाई ईटहरी-४ मा रहेको भुवनाबी दुलालको घरमा भाडामा राख्दै आएका थिए । बिन्दापनि १० वर्षदेखि आफ्नो पहिलो श्रीमानसँग अलग बस्दै आउनु भएको थियो ।  बिन्दाले गएको कात्तिक महिनामा उत्तमसँग बिवाह गरेको प्रहरीले जनाएको छ । बिवाह गरेपछि पनि उनीहरुको दैनिक झगडा हुने गरेको छिमेकीले बताएका छन् । 






सम्बन्धित शिर्षक समाचारहरु



सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने

साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड

धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि

श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top