मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

खेलकुद समाचार

यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल


  • खेलकुद समाचार
  • 59 पटक पढिएको
काठमाडौं, असोज ६ – १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच खेल २–२ को बराबरी भएको छ ।

यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल

७६ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा भारतका हरपितले गोल गर्दै खेल बराबरी बनाए । ८५ औँ मिनेटमा भारतका हरपितले नै गोल गर्दै अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर खेल बराबरी बनाएका हुन् । 

समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् । 






सम्बन्धित शिर्षक समाचारहरु



नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top