मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता


  • राष्ट्रिय समाचार
  • 14 पटक पढिएको
रौतहटको चन्द्रपुर नगरपालिका–२ रैया टोलका तीनजना बालिकाहरु हराइरहेका छन्। स्थानीय शंकर परियारका छोरीहरु १२ वर्षीया सरस्वती परियार, ९ वर्षीया रोजिना परियार दुई सातादेखि बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा छिमेकी १२ वर्षीया सिसम राई पनि रहेको परिवारले बताएका छन्।

दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता

गत साउन १० गतेदेखि घर नआएपछि परिवारका सदस्यहरुले खोजी कार्यमा सघाउन आग्रह गरेका छन्। आफन्तहरुसँग सम्पर्क गर्दा फेला नपरेपछि बालिकाहरुको अभिभावकले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन गरेका हुन्।

बालिकाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले सेतोपाटीलाई जानकारी दिए।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top