मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

कुलेखानीको ड्याममा ६ मिटर पानी कम


  • समाज
  • 1 पटक पढिएको
२३ साउन, हेटौंडा । मकवानपुरको कुलेखानी वरपर वर्षा कम पर्दा कुलेखानीको ड्याममा पानी कम भएको छ । त्यसमाथि यो वर्ष आयोजना बढी चलाइएको छ, जसका कारण गत वर्षको भन्दा ६ मिटर पानी कम भएको छ ।

कुलेखानीको ड्याममा ६ मिटर पानी कम

 गत वर्ष यो समयमा कुलेखानी आयोजनामा १ हजार ५१४ मिटर पानी थियो । तर, अहिले १ हजार ५०८ मिटर मात्रै छ । विद्युत प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख हरराज न्यौपानेका अनुसार यो वर्ष खासै पानी नपरेका कारण पानीको सतह गत वर्ष भन्दा ६ मिटर कम छ । उनले भने, ‘यसपाली यो भेगमा पानी परेको छैन । जम्मा भएको वानी पनि गत वर्ष भन्दा अलि बढि चलाउनु परेको छ ।’ हिउँदका लागि ब्याकअपका रुपमा राखिने कुलेखानी आयोजनाको ड्याममा पानी बढ्न नसक्नु विद्युत प्राधिकरणलाई टाउको दुखाईको विषय बनेको छ ।






















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top