मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक


  • राष्ट्रिय समाचार
  • 97 पटक पढिएको
काठमाडौं, साउन २० – कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक

बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ हजार ६ सय ६८ जना उत्तिर्ण भएका छन् । १७ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै आशिंक तर्फ ९ हजार ४ सय ८९ विद्यार्थीले परीक्षा दिएकामा ४ हजार १ सय ३७ जना उत्तिर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको छ । गएको वैशाख १० देखि भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । अरु संकायको परीक्षाफल भदौ मसान्त भित्र सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बतासले बताउनुभयो ।











Copyright © 2017, All Rights Reserved ! Powered by :
Top