मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

बकैया १ मा एमालेको निर्वाचन टोल कमिटि


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/नेकपा एमाले बकैयाँ गाउँपालिका अन्र्तगत बकैया वडा नंबर १ बाफलमा निर्वाचन टोल कमिटि निर्माण भएको छ । एमाले बकैयाँ गाउपालिका सदस्य बुद्धबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको भेलाले लेखत मुक्तानको अध्यक्षतामा ३५ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ ।

बकैया १ मा एमालेको निर्वाचन टोल कमिटि

कमिटिको सहसंयोजकमा सुसिता घिसिङ तथा सचिवमा तिर्थबहादुर घिसिङ चयन भएका छन् । कार्यक्रममा वडा सदस्य प्रदिप स्याङतान, वडा सदस्य सोनामसिंह बज्यु, रामबहादुर लो, सुकमान बल लगाएतको आतिथ्यता रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top