मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

बकैया गाउँपालिकाको कार्यालयमा तालाबन्दी


  • समाज
  • 3 पटक पढिएको
समृद्ध बकैया संघर्ष समितिले बकैया गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । बकैया गाउँपालिका वडा नंबर ४ शान्तिटोलमा रहेका कार्यालयमा तालाबन्दी गरेको हो ।

बकैया गाउँपालिकाको कार्यालयमा तालाबन्दी

समितिले आज तालाबन्दी गर्दै बकैया गाउँपालिका निकै ठुलो भएको र विकास गर्न असंभव हुने भएकोले गाउँपालिका टक्र्याउनुपर्ने, बकैया गाउँपालिकाको केन्द्र हाल भएकै स्थानमा हुनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।उनीहरुले बारा,रौतहटदेखि ललितपुरसम्म जोडीएको गाउँपालिका भुगोलको हिसावमा निकै ठुलो भएको र विकास गर्न पनि असहज हुने भएकोले उनीहरुले गाउँपरिषद मार्फत बकैयालाई दुईवटा गाउँपालिका बनाउनुपर्ने माग गरेका हुन् ।समितिले हाल कायम रहेको मुख्य कार्यालयलाई कुनैपनि हालतमा अन्यत्र सार्न नदिने विषयमा पनि अडान राखेको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top