एमाले जिल्ला सचिव श्रेष्ठले ओम बृद्धाश्रममा मनाए जन्मदिन
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

एमाले जिल्ला सचिव श्रेष्ठले ओम बृद्धाश्रममा मनाए जन्मदिन

मकवानपुर समाचार प्रकाशित मिति:

नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले आफ्नो जन्मदिन आज हेटौडा २ चौकीटोलमा रहेको ओम बृद्धाश्रममा गएर मनाउनुभएको छ । हेटौडा २ निवासी श्रेष्टले आफ्नो जन्मदिनका अबसरमा बृद्धाश्रमको अक्षयकोषमा जम्माहुने गरी १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

बृद्धाश्रमको अक्षयकोषमा यसअघि पनि बिभीन्न क्षेत्रका दाताहरुले सहयोग गर्दै आएका थिए । श्रेष्टले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई बिस्कुट र फ्रुटि समेत खुवाउनुभएको अध्यक्ष बुद्धीप्रसाद पौडेलले बताउनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216517 Times Visited.

Top