मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

रातोमाटेबाट लागूऔषध खैरोहिरोईन सहित दुईजना पक्राउ


  • समाज
  • 5 पटक पढिएको
हेटौडा १५ रातोमाटेबाट प्रहरीले लागूऔषध खैरोहिरोईन सहित दुईजनालाई पक्राउ गरेको छ । पुर्बपस्चिम राजमार्ग अन्तरगत विरगन्जबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज ६९२७ नं.को यात्रुवाहक माईक्रोबसलाई रोकी चेकजाँच गर्दा लागु औषध खैरो हिरोईन ९ ग्राम सहित दुईजनालाई पक्राउ गरिएको हो ।

रातोमाटेबाट लागूऔषध खैरोहिरोईन सहित दुईजना पक्राउ

उक्त बसमा सबार हेटौडा ८ कमाने बस्ने ३१ ब्र्षिय अजित दाहाल र सोही स्थानका २६ को बाबु रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बसन्तकुमार लामाले बताउनुभयो । उनिहरुमाथी शंका लागी नियन्त्रणमा लिई शरीर खान तलासी गर्दा निजहरुले लुकाई छिपाई राखेको पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top