मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

अन्तराष्ट्रिय समाचार

गैरकानूनी कामदारलाई साउदीमा साढे १३ लाख रुपैयाँ जरिवाना र जेल सजाय हुने


  • अन्तराष्ट्रिय समाचार
  • 12 पटक पढिएको
साउन १५ – साउदीमा आममाफीको समयपछि पनि गरैकानूनी रुपमा काम गरेको भेटिएमा ५० हजार रियाल (झण्डै १३ लाख ५० हजार रुपैयाँ) जरिवाना र ६ महिना जेल सजाय हुने भएको छ ।

गैरकानूनी कामदारलाई साउदीमा साढे १३ लाख रुपैयाँ जरिवाना र जेल सजाय हुने

 साउदीले गएको मार्च महिनादेखि ९० दिनको आममाफीको समय दिएको थियो । यो समय सकिएपनि आममाफीको प्रक्रियामा रहेका तर पूरा नभएकाहरुलाई लक्षित गर्दै एक महिनाको समय थप गरिएको छ । यो समयमा पनि वैधानिक नभएर अवैधानिक अवस्थामै काम गरेको पाइएमा जरिवाना र जेल सजय हुने छ । सजायपछि  ‘डिपोर्ट’ गरिने साउदीको पासपोर्ट विभागले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top