मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा १५ मा एमालेको बृहत वडा भेला


  • समाज
  • 5 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत हेटौडा उपमाहानगरपालीका वाडा नं. १५ मा आज बृहत वडा भेला गरीएको छ ।

हेटौंडा १५ मा एमालेको बृहत वडा भेला

 नेकपा एमाले जिल्ला सदस्य तथा ३ नं. प्रदेश संयोजक नबिन सिक्देलको प्रमुख आतिथ्यता तथा एमाले १५ नं. संयोजक पर्शु बाहादुर भुजेलको सभाअध्यक्षतामा कार्यक्रम भएको हो । भेलामा जिल्ला सदस्य सुनिल मोक्ततान, नगर सगठन कमिटी सदस्य नवराज खतिवडा लगायतकाको उपस्थिती रहेको थियो । आजको भेलाले यहि चैत्र २६ गते हेटौडा उपमाहानगरपालीका १५ मा निर्बाचन प्रचारप्रसार कार्यालय खोल्ने, निर्वाचन परिचालन कमिटी गठन गर्ने तथा पाट्री सदस्यहरुलाई सपथ गराउने निर्णय गरेको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top