मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

समाज

अपराध न्युनीकरणमा प्रहरीलाई प्रोत्साहन गर्छु – मेयर महत


  • समाज
  • 5 पटक पढिएको
हेटौंडा, ८ साउन/सामुदायिक सेवा केन्द्र मकवानपुरले हेटौंडा उपमहानगरपालिका मेयर हरीबल महत र उपमेयर मिना लामालाई सम्मान गरेको छ । सम्मान कार्यक्रमममा बोल्दै मेयर महतले अपराध न्युनीकरणमा प्रहरीलाई प्रोत्साहन गर्ने बताएका छन् ।

अपराध न्युनीकरणमा प्रहरीलाई प्रोत्साहन गर्छु – मेयर महत

अपराध न्युनीकरणमा प्रहरीलाई सामुदायिक सेवा केन्द्रलगायत सबै क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको पनि उनको भनाई थियो । केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको कार्यक्रममा उपमेयर मिना लामा, केन्द्रका संस्थाका अध्यक्ष रामचन्द्र अर्याल, मानार्थ सदस्य प्रकाश पौडेल, निबर्तमान अध्यक्ष कुमार पौडेल, संस्थापक उपाध्यक्ष बासु खतिवडा, संस्थापक सचिब श्याम खतिवडा, कानुनी सल्लाहकार मदन दाहाल, उपाध्यक्ष बिनोद लामीछाने, सचिब रमीला सापकोटा, प्रहरी निरीक्षक प्रकाश श्रीमललगायत सहभागि थिए । 













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top