मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा दर्ता


  • समाज
  • 62 पटक पढिएको
हेटौंडा, ८ श्रावण/मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा जिल्ला अदालत मकवानपुरमा परेका छन् । बितेको आर्थिक बर्षमा यस अदालतमा करणीका तीन दर्जन भन्दा बढी मुद्धा परेका छन् ।

मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा दर्ता

४० वटा मध्यमाा २३ वटा मुद्धाको फच्यौट भएको छ । अरु १७ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार अनन्तराज मरासिनीले बताउनुभयो । ४० वटा करणीका मुद्धामा ३१ व्टा जबरजस्ती करणी र ९ वटा भने अन्य करणीका मुद्धा अदालतमा परेका हुन् । बलात्कारका घटनामा बालिबालिका बढी सिकार भएका छन् । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top